म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १८ गते । पार्टी भित्रका केही व्यक्तिहरु फुटेर गएपनि म्याग्दी जिल्ला लाल किल्ला नै हुने नेकपा ओली पक्षका नेताहरुले उदघोष गरेका छन् । शनिबार बेनीमा नेकपा ओली पक्षले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्ने जिल्लाका नेताहरुले लाल किल्ला कायम हुने दावी गरे । पार्टी विभाजन भएपनि अधिकांश नेता तथा कार्यकर्ताहरु नेकपा ओली पक्षमा … Continue reading म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)